काठमाण्डौ नेपाल विद्युत् प्राधिकरणले बिजुलीको मागमा हुने उतारचढावलाई सम्बोधन गर्न पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथामिकता दिने भएको छ । वर्षायाममा बिजुली धेरै हुने र हिउँदमा अभाव हुने
काठमाण्डौ कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ सालघारीमा रहेको शैलेश्वरी सामुदायिक वनमा दुई जनाको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३२ वर्षीय देवल
काठमाण्डौ आजदेखि मौसममा पूर्णरुपमा सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा आज घाम लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुरमा सबैभन्दा
चितवन, फागुन १८ चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्। वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको
काठमाण्डौ विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका
काठमाडौं, फागुन १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीसमेत रहेका विश्वका एक नम्बर धनाढ्य व्यक्ति एलन मस्कले १४ औं सन्तानको पिता बनेका छन् । पत्नी सिभोन
काठमाण्डौ हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय
काठमाडौँ, फागुन १८ राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो,
इलाम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले स्वास्थ्य बीमा सुविधाको औषधि छैन भन्न नपाउने बताउनुभएको छ । आज इलाम अस्पतालको अनुगमन गर्दै उहाँले स्वास्थ्य बीमा बोर्डले
तनहुँ तनहुँका आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको ऐनापहरामा पर्यटन प्रवर्द्धन
देवघाट, फागुन १८, नेपाल मगर संघ देवघाटको पहिलो अधिवेशन यही फागुन २४ गते हुने भएको छ । नेपाल मगर संघ देवघाट गाउँपालिका तदर्थ समितिको शनिबार बसेको बैठकले
देवघाट । फागुन १८, नेकपा एमाले देवघाट गाउँ कमिटि वडा नम्बर ५ को अध्यक्षमा विकास ढकाल चयन भएका छन् । वडा कमिटिको शनिबार सम्पन्न दोस्रो अधिबेशनले
काठमाण्डौ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो बेलुका परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१
इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो । हमास र इजरायलबीच गएको
काठमाण्डौ च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग हिजो भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य
मनाङ, फागुन १८- जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ
काठमाण्डौ मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि महोत्तरीको मटिहानी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये सात यात्रु
काठमाण्डौ – रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ दँचहवाका २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको
१६ फागुन, काठमाडौं सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना
काठमाडौँ, फगुन १६- अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तरराष्ट्रिय
काठमाण्डाै नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च
जनकपुरधाम, फागुन १६ जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयको रु ५७
काठमाडौं, फागुन १६ दशैंको फूलपातिमा रिलिज हुन लागेको फिल्म ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ । निर्माताले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै असोज १३ गते फिल्म प्रदर्शन