काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन
काठमाण्डौ सुनको भाउमा आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार
काठमाण्डौ आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘बी’ का अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो पौने ३ बजे शुरू हुने छ । च्याम्पियन्स
काठमाण्डौ पश्चिमी वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको
काठमाडौँ, फागुन १४- प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ । भेटका अवसरमा सो कपका अफिसियल
भण्टाबारी, (सुनसरी), फागुन १४- जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक
काठमाण्डाै घरेलु मैदानमा भइरहेकाे अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगितामा नेपाल र म्यानमारबीचकाे फाइनल खेल शुरू भएकाे छ । फाइनल खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरू भएकाे हाे । याे
काठमाडौँ, फागुन १४ महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई
तनहुँ, फागुन १४ बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा
चितवन, फागुन १४ तनहुँको देवघाटमा मगर समुदायको ‘बृहत साँस्कृतिक कार्यक्रम’हुने भएको छ । देवघाट मगर उत्थान समाजको आयोजनामा ४३ औँ मगर स्थापना दिवस तथा आफ्नो २७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गर्नुभएको छ । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका
काठमाडौं, फागुन १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् । विराटनगरमा प्रेस सेन्टरले
भारत, फागुन १४ बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका बढेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी
काठमाण्डौ – महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि,
देवघाट फागुन १३ कालीगन्डकी नदी डाइभर्सनको बारेमा मंगलबार देवघाटमा सरोकारवालाहरुको विचमा अन्तरक्रिया कार्यक्रम भएको छ । कालीगन्डकी नदीको संरक्षण र कालीगण्डकी डाइभर्सनले पार्ने असर र प्रभावको
बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा
काठमाडौँ, फागुन १३- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा र आरती
काठमाडौं बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार काठमाडौंको कलंकीस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो
काठमाण्डाै काठमाण्डौ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३ जना बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएकामा ४१ जना बालक र ३२ जना
काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताउनुभएको छ । काठमाण्डाैकाे जोरपाटीमा रहेकाे नेपाल मेडिकल कलेज तथा शिक्षण
काठमाण्डाै नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ । केही महिनाअघि गाउँकै युवा र युवतीबीच भागी विवाह भएको र विवाद बल्झिएपछि
काठमाण्डौ मौसम परिवर्तनसँगै अहिले नेपालमा 'हङकङ फ्लू' फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने 'एचवान एनवान पीडीएम नाइन'
काठमाण्डाै शेयर बजार लगातार सातौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले बढेर २ हजार ७ सय ६५ दशमलव
काठमाण्डाै अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । सांसदहरूले बैठकमा गाडी दुर्घटना, पालिकामा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत, पाथीभरा क्षेत्रको तनावलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद