काठमाण्डौ आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु
देवघाट पुस १ देवघाट गाउँपालिकाले सोमबारदेखि राष्ट्रिय परिचय-पत्र वितरण कार्य सुरू गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्राप्त भएको राष्ट्रिय परिचय-पत्र आजबाट वितरण गर्ने कार्य
काठमाडौँ, पुस १ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै
चितवन, पुस १ चितवनमा रहेको चितवन हिमाल डेण्टल प्रालिले दन्त शिवर सञ्चालन गरेको छ । २२ औँ वार्षिक उत्सवको अवसरमा शहिदचोक र चितवन मेडिकल अगाडि रहेको
देवघाट, पुस १ नेकपा (माओवादी केन्द्र) देवघाट गाउँ समितिको अध्यक्षमा भुवनसिंह गुरुङ चयन भएका छन् । आईतबार सम्पन्न दोश्रो गाउँ समितिको अधिबेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति
काठमाण्डौ आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार
काठमाडौं, पुस १- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने
काठमाण्डौ नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले सुदूरपश्चिमलाई एक सय दुई रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ
देवघाट, मंसिर ३० हरेक वर्ष धान्य पुर्णिमाको दिन विशेष पुजा हुने देवघाट गाउँपालिका–५ पिपलटार स्थित भर्जन कालिका मन्दिरमा आइतबार पन्चेबलि सहित विशेष पुजा सम्पन्न भएको छ
चितवन, मंसिर ३० लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड ‘जिकर’ चितवनमा सार्वजनिक गरिएको छ । चितवनका लागि आधिकारिक डिलर, युनाइटेड अटो कन्सर्नले भरतपुरमा भव्य समारोहसहित अत्याधुनिक स्मार्ट प्रविधिले
काठमाडौँ, मंसिर ३०- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रियताका साथ एकढिक्का भई अघि बढ्न समग्र पार्टी
काठमाण्डौ नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर
काठमाडौँ, मंसिर ३०- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा
काठमाण्डौ कलङ्की चोकमा एकाबिहानै मास्क लगाएर टहल्दै गरेका राजाराम पौडेललाई आजकाल बिहान घर बाहिर निस्कनै मन लाग्दैन । तर व्यापार गर्ने उहाँलाई घर बाहिर निस्कनैपर्छ ।
दमौली (तनहुँ), मंसिर ३०- आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी
देवघाट, मंसिर २९ गैर सरकारी संस्था महासंघ तनहुँ शाखाको आयोजनामा देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न
काठमाडौँ, मंसिर २९ काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २
तनहुँ, २८ मंसिर नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित भएका छन । महासंघको शुक्रबार सम्पन्न महाधिवेशनमा अधिकारीले ३३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित बनेका
चितवन, मंसिर २९- नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षतमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत
काठमाण्डाै काठमाण्डौ महानगरपालिकाले आज ३०औं महानगर दिवस मनाउँदैछ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेकाे महानगरले जनाएको छ । महानगर दिवसको औपचारिक कार्यक्रम सैनिक
काठमाण्डाै बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । नयाँगाउँबाट बिरामी लिएर बुटवलतर्फ गुडिरहेको जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा बुटवल
काठमाडौं, मंसिर २९- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ। चारमध्ये तीन टिमले आफ्नो महत्त्वपूर्ण खेल खेल्नेछन्। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स
लिस्बन (पाेर्चुगल) नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीवारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरू गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको
तनहुँ नेपाल पत्रकार महासंघ तनहुँको जिल्ला कार्यसमिति सदस्यमा इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ निर्विरोध निर्वाचित भएको छ । महासंघको मंसिर २८ गते हुन लागिरहेको