काठमाण्डाै सहकारी पीडित राजेन्द्र स्थापितको उपचार खर्च नभएर ज्यान गएको भन्दै उहाँको आफन्तले कठमाण्डौमा प्रदर्शन गरेका छन् । सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार
विश्वभर ४० करोड जना मानिसले कोभिड–१९ का कारण लामो समयसम्म स्वास्थ्य समस्या भोगिरहेको पाइएको छ । स्वास्थ्य सेवा र काममा फर्कन नसक्ने विरामीहरूका कारण हरेक
चितवन,साउन २७- सेन्ट्रल कलेजले विविध कार्यक्रम गरी भव्यताका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । कलेजले शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको
बङ्गलादेशको नयाँ प्रधानन्यायाधीशमा नियुक्त उच्च अदालतका सैयद रेफात अहमदले शपथ लिनुभएको छ । प्रधानन्यायाधीशमा नियुक्त अहमदलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आज पद तथा गोपनीयताको शपथ गराउनुभएको बीबीसीले
काठमाण्डाै सांसदहरूले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा
नयाँ दिल्ली, साउन २७ बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बङ्गलादेशमा अन्तिरिम अधिकारीहरूले ‘भीडको
काठमाडौँ, साउन २७- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी कमजोर भएको भन्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको
गुल्मी, गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक
खाँदबारी (सङ्खुवासभा), साउन २७ पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की
चितवन भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने
काठमाडौँ, साउन २७ रामेछापको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन्। सानै उमेरमा सहर पसेका
देवघाट, साउन २६ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ मा आयोजित सेन्ट्रल कलेज प्रथम देवपुर कप सेभेन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी ढोडेनी फुटवल क्लवले
काठमाण्डौ आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार
देवघाट रामजानकी बालिका आश्रमले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेको छ । आश्रमले शनिबार १४औँ वार्षिक साधारण सभामार्फत वर्षभरिको आयव्यय सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार आश्रमले
चितवन, साउन २७- भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख
काठमाण्डौ आज दिउँसो मधेसबाहेक छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी
माडी,साउन २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माडी नगर समितिको प्रवक्ताको जिम्मेवारी संजय काजीलाई दिइएको छ । नगर समितिको बैठकले प्रवक्तामा युवा नेता काजीलाई मनोनयन गरिएको नगर अध्यक्ष
काठमाडौं, साउन २६ सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान, नेपालले
रसुवा गोसाइकुण्डमा स्नान गर्ने भक्तजन पुग्ने क्रम शुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि कुण्डमा स्नान गर्न भक्तजन जाने गरेका छन् । यस वर्ष स्नान मेला
पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ । गएराति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराएको हो । स्पेनले ओलम्पिकको
काठमाडौँ टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ । उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको
रत्ननगर नेपाल नगरपालिका संघको आयोजना तथा एफएचआई ३६० परियोजनाको सहयोगमा एचआइभी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको दिगो वित्तीय पहलसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रमको सहजीकरण गर्दै
काठमाण्डाै नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्या दुई करोड ९१
काठमाडौँ, साउन २५ पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी