काठमाण्डौ डेङ्गी सङ्क्रमणबाट एक जना पुरुषको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको ज्यान गएको हो
काठमाण्डौ देशका विभिन्न ठाउँमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा
काठमाडौं,साउन २२ चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । गत
भरतपुर- चितवनका गुरूङ महिलाहरूले बोल्ने कलाको विकासमा चासो देखाएका छन्। तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवन र तमूस्यो ह्युल छोँज धीँ
देवघाट श्रावण २१ तनहुँको देवघाटधाममा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्दछ । यस वर्ष पनि हरेक वर्षमा जस्तै बोलबम मेलामा भक्तजनहरूको ठुलो संख्यामा भिड
भरतपुर भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै
देवघाट १४ विश्वमै पवित्र तिर्थस्थलको रूपमा परिचित तनहुँको देवघाटधाममा हरेक वर्ष श्रावण महिना भरि बोलबम मेला लाग्ने गर्दछ । श्रावण महिनाभर देवघाटमा देश तथा विदेशबाट भक्तजनहरू
काठमाडौँ, साउन २१ गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
काठमाण्डाै काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा
देवघाट २१ देवघाटधाम जेसीज र गीतानगर जेसीजकाे संयुक्त बैठक तथा मित्रमिलन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । मातृत्व र भातृत्वकाे सम्बन्ध प्रगाढ बनाउदै आफ्नाे र आफन्तकाे अपनत्व
काठमाडौं, साउन २१ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा हिजो आफूमाथि दुर्व्यवहार भएको गुनासो गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आइतबार साँझ काठमाडौंको कागेश्वरी
काठमाडौँ, साउन २१ नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज (सोमबार) सुनको मूल्यले प्रतितोला १ लाख ५० हजार पुगेर नयाँ रेकर्ड बनाएको हो
विवेक पोखरेल, रानिस्वाँरा । गोरखा रानिस्वाँराका धनबहादुर आलेले नौ वर्षअघि छोराको विवाह गर्दा रक्सीमा मात्र ३० हजार रुपैयाँभन्दा बढी खर्च भयो । त्यो समयमा गाउँका
तनहुँ- देवघाट गाउँपालिकाले आइतबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय सरकार गठन भएको करिब सात वर्षपछि बल्ल देवघाट गाउँपालिकाले सरकारी भवनबाट सेवा दिन सुरू
तनहुँ- देवघाट गाउँपालिकाले आइतबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय सरकार गठन भएको करिब सात वर्षपछि बल्ल देवघाट गाउँपालिकाले सरकारी भवनबाट सेवा दिन सुरू
देवघाट तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित परमानन्द संस्कृत गुरुकुलका श्रीधर पाण्डेय वि.स. २०८१ सालको कक्षा १२ को परीक्षामा नेपालकै प्रथम हुन सफल भएका छन् । पाण्डेय
काठमाण्डौ देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५
काठमाण्डौ महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको
चितवन, साउन १९ हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ। त्यसो त शारीरिक सुन्दरता बिग्रन्छ भन्ने
काठमाण्डौ झण्डै डेढवर्षसम्म गाउँमा चितुवाले मान्छेलाई आक्रमण नगरेपछि केही राहात महशुस गरेका तनहुँको बन्दिपुरवासी पुनः त्रसित भएका छन् । यही साउन ३ गते बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा
देवघाट साउन १८ सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटबल प्रतियोगिता आजबाट तनहुँको देवघाट-५ गाउँपालिकाको खेल मैदानमा सुरू भएको छ । प्रतियोगिता कार्यक्रमको
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले
काठमाण्डौ आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ ।
चितवन, साउन १८नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र भरतपुर अस्पतालका डाक्टरले अटेरी गर्दा विरामीहरु मर्कामा परेका छन् । मन्त्रालयले साउन ४ गते संघीय अस्पताललाई