काठमाडौँ, साउन १८ नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरेको छ । हिजो (बिहीबार) नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले आज (शुक्रबार) पनि नयाँ
काठमाण्डौ यो हप्ता ९५ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो हप्ता ७३ अर्ब २३ करोड रुपेयाँ बराबरको शेयर किनबेच
काठमाण्डौ अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा
काठमाण्डौ नेपाली चलचित्र 'मोदीबेनी'को चलचित्रकर्मीले प्रशंसा गरेका छन् । आज शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको अस्ति बुधवार भएको पहिलो प्रदर्शनीमा सहभागी चलचित्रकर्मीले प्रशंसा गरेका हुन् । पर्वतको
काठमाण्डौ भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ
काठमाडौँ, साउन १७- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्। बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा
चितवन, साउन १७- किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई
काठमाण्डाै जाजरकोट भूकम्पको आज नाै महिना पूरा भएको छ । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र बनाई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प
काठमाडौँ। साउन १७ मुकुल ढकालले निर्वाचन आयोगमा दिएको निवेदनमा तत्कालै निर्णय नदिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट निष्कासन गरेपछि ढकालले आयोगमा दिएको निवेदनमा तत्कालै
देवघाट तनहुँको देवघाट-५ मा भोलि देखि सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटबल हुने भएको छ । सो प्रतियोगिता श्री गाउँ सुधार समिति देवघाट-
काठमाण्डाै पर्सामा प्रहरीले रक्सी बनाउने चार वटा रक्सी बनाउने भट्टी नष्ट गरिदिएको छ । पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहामा विभिन्न व्यक्तिहरूले अवैध रूपमा घरेलु रक्सीको
देउखुरी (दाङ), साउन १७ दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा
काठमाण्डाै हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा दुई
चितवन,साउन १७ यहाँका युवायुवतीलाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो । भरतपुरको सिजी ल्यान्डमार्कमा
काठमाण्डौ प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । उहाँँले
काठमाडौँ, साउन १७- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री
नयाँ दिल्ली, साउन १७- भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ । ‘आज
काठमाण्डौ शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो
काठमाडौं, साउन १७- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । सिन्दूर
काठमाण्डौ अस्ति मङ्गलवार रातिदेखि हिजो दिउँसोसम्म देशका धेरै ठाउँमा ठूलो पानी परेकोमा गएरातिदेखि भने मौसममा केही सुधार भएको छ । राति कोशी, मधेश र बाग्मती प्रदेशका
काठमाण्डौ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र
चितवन नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा
काठमाण्डाै दक्षिण अफ्रिकाले आउँदो सेप्टेम्बरमा यूएईमा अफगानिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । दुवै देशका बोर्डले आज एक संयुक्त विज्ञप्तिमार्फत अफगानिस्तान र दक्षिण
काठमाण्डाै सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा