देवघाट तनहुँ : जेष्ठ १२ गते भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समितिका देवघाट गाउँपालिकाका सदस्य अर्जुन अधिकारीले राजिनामा दिएका छन् । अधिकारीले शुक्रबार देवघाट गाउँपालिकाका
देवघाट तनहुँ:जेष्ठ १२ गते तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आज शुक्रबारबाट सुरू भएको छ ।"समृद्ध नेपालका लागि
देवघाट तनहुँ:जेठ १२ तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका प्राविधिकलाई धम्की गालिगलौज गरेको भन्दै पालिकाका कर्मचारीद्वारा प्रेस विज्ञप्ति निकालिएको छ । देवघाट वडा नम्बर ५ गोहिटार बसोबास
काठमाडौं सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने
देवघाट तनहुँ:जेठ ११ तनहुँ देवघाटमा वडाअध्यक्षका छोराले गाउँपालिकाका कर्मचारीलाई गालीगलौजसहित अपशब्द प्रयोग गरेर धम्क्याएका छन्। गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं.५ का अध्यक्ष पूर्णबहादुर कुँवरका छोरा हरिले
चितवन,जेठ ११ चितवनमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले अव देशभर शाखा विस्तार गर्ने भएको छ । कलेजले फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्न लागेको हो । पहिलो
भरतपुर नेकपा एमालेका वाग्मती प्रदेश सदस्यदेखि समाजवादीका जिल्ला सदस्यसम्म माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका प्रदेश सदस्य खेम भट्ट, जिल्ला सदस्य उत्तम सुवेदी, नेकपा(एकीकृत समाजवादी)का
चितवन, जेठ ११ भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र
काठमाडौं, जेठ ११ सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको
काठमाडौं, जेठ ११ नेपाल विश्वका विभिन्न देशहरुमध्य दुःखी देशको रुपमा ६३ औं स्थानमा परेको छ । नेपाल ३७.१८ अंक पाएर दुःखी देशको ६३ औं सूचीमा परेको
चितवन,जेठ ११ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले यस्तो आक्रोश
काठमाडौं, जेठ ११ राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा थन्किएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक फेरि संसदमा लैजानुपर्ने पक्षमा देखिएका छन्। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी निष्क्रिय
काठमाडौं नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ । बुधबार सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस
चितवन, जेठ १० भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले अब्बल खेलाडी उत्पादन गर्ने महानगरको लक्ष्य रहेको बताएका छन् । वडा खेलकुद विकास समिति भरतपुर–१२ को आयोजनामा आज देखि
काठमाण्डाै नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई सरकारले अनुदान दिनैपर्ने बताउनुभएको छ । आज बुधवार माइतीघर मण्डलामा उखु किसानले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुग्नुभएका अध्यक्ष
काठमाण्डाै शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा एनआरटीले १–० गोलले हरायो
काठमाडौं, जेठ १० नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई
काठमाडौं, जेठ १० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु
काठमाण्डौ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ
चितवन, जेठ १० क्यान्सर रोगबाट ग्रसित म्याग्दीकी अर्चना पुनलाई सहयोग गर्न पोखराकी गिभाना मगर गत हप्ता भरतपुरस्थित वीपि कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेकी थिइन् । अर्चना
काठमाडौं नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्। काठमाडौंको
मान्म कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर