काठमाडौं बलिउड अभिनेत्री सबाना आजमी भोलिदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन विहिबार काठमाडौंमा आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना
झापा, मंसिर ८ झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित
चितवन, मंसिर ८ चितवन–१ ‘ख’ बाट प्रदेशसभामा एकीकृत समाजवादीका उम्मेदवार कृष्णप्रसाद शर्मा खनाल निर्वाचित हुनुभएको छ । उहाँले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गर्नुभएको हो ।
चितवन, मंसिर ८ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट
चितवन, मंसिर ८ चितवन, क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल ३४ हजार १ सय ८९ मत ल्याएर बिजयी भएका छन् ।
दार्चुला दार्चुलामा एमालेले प्रतिनिधिसभा र प्रदेश सभातर्फको सबै सिट गुमाएको छ । २०७४ सालको चुनावमा वाम किल्लाका रूपमा चिनिएको एमाले यस पटकको चुनावमा भने जितविहीन
दार्चुला दार्चुलामा एमालेले प्रतिनिधिसभा र प्रदेश सभातर्फको सबै सिट गुमाएको छ । २०७४ सालको चुनावमा वाम किल्लाका रूपमा चिनिएको एमाले यस पटकको चुनावमा भने जितविहीन भएको
काठमाडौं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमाणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन
गुल्मी गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ । यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी
८ मंसिर, काठमाडौं धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन्
चितवन, मंसिर ८ नेकपा एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली चितवन–२ ‘ख’ बाट प्रदेश सभामा पराजित भएसँगै उहाँको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको छ । नेकपा एमालेका पोलिटव्युरो
चितवन, मंसिर ८ चितवन–२ ‘ख’ प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशी विजयी हुनुभएको छ । जोशीले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्नुभएको हो । पाँच दलीय
झापा,मंसिर ८ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा भएको बताएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र
८ मंसिर, काठमाडौं रौतहट १ को प्रदेश सभा (१)बाट नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् । साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् ।
८ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको
एजेन्सी अमेरिकी र्यापर कान्ये वेस्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका
अर्घाखाँची अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो । नेपाली कांग्रेस
काठमाडौ,मंसिर ८ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ । विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर
काठमाडौं, मंसिर ८ पाल्पाका दुबै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य २०३६० मतसहित अग्रता लिइरहेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले
झापा प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ । लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय
काठमाडौं धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराउँदै राई निर्वाचित भएका
काठमाडौँ भारी मतान्तरका साथ प्रतिनिधिसभा विवयी भएका रवि लामिछानेले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् । विजयपछि फूलमाला र विजय र्याली गर्न नचाहेको बताउँदै उनले भनेका छन्,
८ मंसिर, सप्तरी सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र