काठमाडौं मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली
काठमाडौँ काठमाडौं उपत्यकामा दैनिक हजारौँको संख्यामा सवारी चालकमाथि कारबाही हुँदै आएको छ । ट्राफिक प्रहरीले उपत्यकामा बिहीबार मात्रै एकै दिन ३ हजार ६ जना सवारी चालकलाई
काठमाडौँ प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले शुक्रवार उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर
तनहुँ तनहुँको शुक्लागण्डकी नगरपालिका२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबुछोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी
वाग्लुङ दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्नुहुन्न । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा
स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो । स्विडेनका
काठमाण्डाै बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । हिजो काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा
काठमाडौं शुक्रबारबाट हलमा एक साथ तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रञ्जित रौनियार निर्देशित फिल्म 'माइकल अधिकारी', परिच्छेद सेन निर्देशित फिल्म 'प्रेमगञ्ज' र रोहित कट्टेल निर्देशित
काठमाडौं पूर्वसभामुख दमननाथ ढुंगानाले राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेकामा असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रपति पेस गरेका बुँदामा विचारै नगरी विधेयक हुबहु
चितवन सवारी दुर्घटनामा परि चितवनमा दईजनाको मृत्यु भएको छ । जिल्लाको इच्छाकामना४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा उनीहरुको मृत्यु भएको हो । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको
काठमाडौं अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ। अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री
काठमाडौं नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई चेक
देवघाट तनहुँ:भदौ २ सुस्मा गुरुङ तनहुँ देवघाटमा लियो क्लब अफ देवघाट चौतारीको आयोजनामा"फोहोरमैला व्यवस्थापन" शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । आज देवघाट गाउँपालिका वडा नम्बर
काठमाडौं राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव
देवघाट तनहुँ: भदौ २ देवघाट गाउँपालिकाको आयोजनामा एक महिना वडा वडामा एक घण्टा श्रमको सम्मान देवघाट गाउँपालिको अभियान भन्ने मुला नारा सहित देवघाटधमको वेणी संगम वरिपरि
काठमाडौं विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् । पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त
काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्
चितवन जिल्ला प्रशासन कार्यालय चितवनले महिलाहरुको पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ । आज एक सूचना जारी गरी प्रशासनले परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता
काठमाडौं गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति
काठमाडौँ क्रिप्टोकरेन्सीलाई कानुन मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। विश्वका कतिपय देशहरुले डिजिटल मुद्राको रुपमा वैधानिकता दिएकाले नेपालमा पनि पाउनुपर्ने माग राखी
चितवन मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका१५ शिवनगरमा उक्त
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्
काठमाडौं एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४हजार ९३० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट