चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न हरेक समय खटिएको बताएकी छिन् । आईतबार भरतपुर१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै
काठमाडौं आमिर खानको फिल्म लाल सिंह चड्ढाले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । सन् १९९४ मा रिलिज हलिउड फिल्म फरेस्ट गम्प को हिन्दी रिमेक
काठमाण्डाै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरि निडर नेता भएको बताउनुभएको छ । आइतवार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुग्नुभएका
काठमाण्डाै त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ । हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल
काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।गिरिको निधनबाट देशले एक जना समाजवादी
काठमाडौं ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता
काठमाडौं रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु
देवघाट तनहुँ :भाद्र ४ सुस्मा गुरुङ लियो क्लब अफ देवघाट चौतारीको आयोजनामा आज एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । व्यक्तिको विकास र लियोको बारेमा सचेतना
काठमाडौँ प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी
काठमाडाैँ फरवार्ड ह्यारी केनले दोस्रो हाफमा गरेको गोलसँगै टोटेनह्यामले प्रिमियर लिगमा वल्भ्सलाई पराजित गरेको छ। घरेलु मैदानमा शनिबार साँझ सम्पन्न खेलमा टोनह्यामले वल्भ्सलाई १-० ले पराजित गरेको
काठमाडाैँ गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका–१ पौदीकी ७९ वर्षकी सेतीदेवी पछाईंको शव शनिबार बिहान फेलापरेको हो । जिल्ला प्रहरी कार्यालय
पोखरा, ५ भाद्र तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम पोखरामा शुरु भएको छ। राष्ट्रिय आदिवासी जनजाति
चितवन,४ भदौ नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा निस्पक्ष तरिकाले सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । आज नेपाल
काठमाडाैँ मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुईवटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ
काठमाडाैँ भारतका चर्चित कमेडियन राजु श्रीवास्तव १० दिनदेखि दिल्लीको एम्समा भर्ना भएका छन् । १० अगस्ट २०२२ मा हृदयघातका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडाैँ नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष
काठमाडौं नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । सो क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरूसँग जानकारी लिएका
काठमाडौं प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ वटा हिमाली जिल्लाहरूमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थी परिषद्ले शुक्रबार रिपोर्टर्स
देवघाट तनहुँ:भदौ ३ गते करिसमा गुरुङ तनहुँको देवघाटधाम वरिपरि बृहत सरसफाई गरिएको छ । देवघाट गाउँपालिकाको आयोजना एवं ५ नम्वर वडा कार्यालय, इलाका प्रहरी कार्यालय र सामुदायिक
भदौ ३ गते देवघाट । तनहुँको देवघाटधाम वरिपरि बृहत सरसफाई गरिएको छ । देवघाट गाउँपालिकाको आयोजनामा ५ नम्वर वडा कार्यालय, इलाका प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र
काठमाडौँ नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभामा भएको नागरिकता सम्बन्धी छलफलले संविधानलाई अझै विकसित बनाएको बताएका छन् शुक्रबार अखिल नेपाल सरकारी, अस्थायी, करार
काठमाडौँ मोरङ प्रहरीले पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको ८ ट्रक सुपारीका विषयमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत विराटनगरका
काठमाडौँ बलात्कार आरोपमा पक्राउ परेका दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगर३
काठमाडौं मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा