काठमाण्डाै जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल गर्नुभएको छ । डा. भट्टराईले प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी पुनर्गठनमा जुट्न अपिल गर्नुभएको
मकवानपुर मकवानपुरगढी गाउँपालिकाले सेवा करारमा राखेका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिले करारमा राखेका कर्मचारी हटाउने निर्णय शुक्रबार बसेको कार्यपालिका
ईलाम कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ
दैलेख दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि कर्मचारीले आन्दोलन गरेका छन्। कर्मचारीहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन्। गुराँस गाउँपालिका वडा
कास्की पोखरा उपत्यका नगर विकास समितिले निवर्तमाननगरका प्रमुखमानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको विभिन्न तीन ठाउँको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज
दाङ दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ। चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विककाे
काठमाण्डाै कोरोना सङ्क्रमणपछि केहीघटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ । चालुआर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा
काठमाडौं बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको थापाको भनाइ
काठमाडौँ उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्यौट प्रगति उत्कृष्ट रहेको बताएका छन्। उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८र०७९ को वार्षिक समीक्षा
काठमाडौँ मध्य असारयता पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै
काठमाडौं आईसीसी पुरुष विश्वकप लिग(२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । आज शनिबार तेस्रो खेल अन्तर्गत नेपाल र नामिबियाबीचको खेल दिउँसो
काठमाण्डौ एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी
काठमाण्डाै राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका विभिन्न १३ वटा
श्रीलङ्काकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएकाे बीबीसीले जनाएकाे छ । बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गर्नुभएकाे
काठमाण्डाै विभिन्न सात देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त सात जना नेपाली राजदूतहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा
कास्की कास्कीमा जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ न्युरोड बस्ने नवीन गौचनको घरमा जुवा/तास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले
धादिङ शुक्रवार दिउँसो पानीसहितको हुरीबतासले नीलकण्ठ नगरपालिका १४ धुवाकोट रिमालडीको ३० वटाभन्दा बढी घरमा क्षति पुगेकाे । पानीसहित हुरीबतास चल्दा केही घरकाे छाना उडाएकाे छ भने
काठमाडौँ नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुनेगरी सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको
काठमाडौँ देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमुना परीक्षण गरिएको थियो ।
जुम्ला जुम्लाको पातारासी गाउँपालिकास्थित रुखबाट चिप्लिएर जवा नदीमा खसेका एक बालक बेपत्ता भएका छन् । पातारासी ५ डोलकाटीका ८ वर्षीय शिव बुढा नदीमा बेपत्ता भएका हुन् । बुढा
नयाँ दिल्ली नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक
आज राति मैलेएउटा भयानक सपना देखेँम मरेको सपना । म भुइँमा लास भएर लडेको थिएँ वरिपरि मेरा आफन्तहरु मलाई घेरेर बसेका थिए मेरा छिमेकीहरु थिए मेरा साथीभाइहरु थिए मेरी श्रीमती रोइरहेकी थिइन् मेरा
काठमाडौं नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत