काठमाण्डौ – भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । भारततर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले
काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले दुवै देशमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन भन्दै आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न
भारतले उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडानहरू स्थगित गरेको छ । ती विमानस्थल छिमेकी पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसरलगायत शहरमा रहेका छन्
काठमाण्डौ – आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यी तीन वटा प्रदेशसहित देशको पहाडी भागमा मौसम
बैशाख २६- राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए । भेटमा समसामयिक
२६ वैशाख, सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत-पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश
भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिनुभएको छ । शुक्रबार काठमाडौंमा कानून दिवसको अवसरमा
काठमाण्डौ – सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । आज बसेको बैठकमा सांसदहरूले आकस्मिक समयमा सुरक्षा र
देवघाट, तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित बराह आधारभूत विद्यालयलाई साराथी टुगेदर फर नेपाल जर्मनीद्वारा शैक्षिक सामाग्री तथा डिजिटल स्मार्ट बोर्ड सहयोग गरेको हो। कार्यक्रममा प्रमुख
काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक
काठमाडौँ । अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् । मोरङको
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र
देवघाट: देवघाटधामको झोलुङ्गे पुलबाट एक जनाको सकुशल उद्दार गरिएको छ। कालिका नगरपालिका वडा नं.३ पदमपुर घर भएका २९ वर्षका सागर बोटको उद्दार गरिएको हो। बिहीबार दिउँसो
काठमाण्डौ नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । आजदेखि काठमाण्डौमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय
काठमाण्डौ कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू भएको छ । आज र भोलि चल्ने दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उद्घाटन गर्नुभएको हो । कार्यक्रममा
काठमाण्डौ आज सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको
बाग्लुङ बाग्लुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक ७८ हलगोरु पाल्ने किसानलाई पाँच
काठमाण्डौ पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेकाे छ । आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म
चितवन रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले
काठमाण्डौ भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने निर्णय गरेका हुन् । रोहित टेस्टमा
काठमाडौँ काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा
काठमाण्डौ काठमाण्डौकाे कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । आज बिहान बा ३
काठमाण्डौ नेपाल धितोपत्र बोर्डको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । हिजो दिउँसो अख्तियारको टोली धितोपत्र बोर्डको कार्यालय खुमलटार पुगेर