काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक भोलि बुधबार अपराह्न १:१५ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयले मंगलबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको
रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ
काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव ०९ अङ्कले बढेर २ हजार ६ सय ७७
महिला सशक्तिकरणको नयाँ अभ्यास:महिलाहरुलाई मादल बजाउने तालिम सम्पन्नदेवघाट,गाउँपालिका सिटि हलमा देवघाट महिला सञ्जालको आयोजन तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तिकरणको नयाँ अभ्यास स्वरुप १०
चितवन, जेठ ४ । सेन्ट्रल कलेजले आफ्नो १७ औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ । शिक्षा र समाजसेवामा सधैं अग्रणि भूमिका निर्वाह गर्दै आएको
दैलेख – दैलेखमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका–३ सान्तडाका २१ वर्षीय मीमबहादुर चन्दको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख
काठमाण्डाै खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको
चितवन, जेठ ५ केहीदिन अघिको हावाहुरीले जस्तापाता नै उडाएपछि खुला आकाशमुनि बस्न बाध्य कालिका नगरपालिकाका रामबहादुर भण्डारीलाई जस्तापाता सहयोग गरिएको छ । ‘संकटमा साथ–गोर्खाली परिवारको राहत कार्यक्रम’
चितवन, जेठ ५ सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतित गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले सम्मान गरेको छ । सोमबार
काठमाण्डाै लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २
काठमाण्डाै आज पनि देशका धेरै ठाउँमा बदलीसहित वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको
विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । लामिछानेकाे रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह
गुल्मी – गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका
काठमाण्डौ – पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि विभिन्न ठाउँमा पानी पर्ने
देवघाट, देवघाट गाउँपालिकाको आयोजनामा तीन दिने सहकारी संस्थाका पदाधिकारी एवं ब्यवस्थापकहरुलाई सहकारिता तथा सहकारी सम्बधी व्यवस्थापन सूचना (कोपोमिस) तालिमको आज एक कार्यक्रम बीच गाउँपालिकाको सभा
काठमाण्डाै – रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले उच्च अदालत पोखराले पेशीको जानकारी गराएको पत्र
काठमाण्डाै – रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र
चितवन – चितवनमा गएको हप्ता आएको हुरीसहितको वर्षाले केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी
जेठ ३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘गठबन्धन सरकार’ बाध्यता भएको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधानले अङ्गीकार गरेको
जेठ ३- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै
गोरखा – जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका
डोटी । राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ । माओवादीको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले