देवघाट काठमाण्डौमा तमु (गुरुङ)सञ्चारकर्मी संघद्धारा आयोजित कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ (चितवन) र एमबी (मानबहादुर) आस्था मगर (कास्की) लाई पुरस्कृत गरेको हो ।
काठमाण्डाै - अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स पाउने भएका छन् ।
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायाे ।
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ–बुटबल सडकमा दबाब यात्रा सम्पन्न गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन
दाङ भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा गाडी (मिनिबस) दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुवाङका लागि छुटेको लु २ ख
काठमाण्डाै – यो अङ्ग्रजी वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनराेत्थानका लागि
सुन्दरी प्रतियोगितामा उपाधि जित्न सफल सेल्फीकली माउतेको आदेश पालना गर्दै । तस्बिर : रासस चितवन – हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना
तनहुँ,पुस ११ तनहुँ जिल्लामा मंगलबार सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको १५ अौं संस्करणमा देवघाट गाउँपालिकाले ठुलो सफलता प्राप्त गरेको छ । राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा
पुस ११- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा
प्रतिमा खत्री तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका एफसी देवघाटको आयोजनामा स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै प्रथम भर्जन कालिका कफ
प्रतिमा खत्रि तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको सामुहिक पुजा विविध कार्यक्रम विच सम्पन्न भएको छ। मन्दिरमा विधिवत पुजाआजा गरी पंन्चे बाजागाजा बजाई
प्रतिमा खत्री तनहुँ। देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका एफसी देवघाटको आयोजनामा स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै प्रथम भर्जन
पोखरा । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका
चितवन सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ
काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म भएको छ । बादल लागेर बिहानपख मौसम धुम्म भए पनि बिस्तारै घाम लाग्दै जाने जल तथा मौसम
दार्चुला – दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ । आज मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाकाे वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा
सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने झोलुङ्गे पुल पाँच किलोमिटर
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ । प्रचण्ड नेतृत्व सरकारकाे वर्ष दिन पुगेकाे अवसरमा
भरतपुर । तमू प्ये ल्हु संघ चितवनले यसवर्षको तमू ल्होसार पर्वलाई विशेष बनाउन नारायणी नदी किनारमा मनाउने तयारी गरेको छ। गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्थाको
काठमाण्डाै - किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासकासाथ मनाइँदैछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा उधौली पर्व मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली
कास्की - पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे हाे । ज्यान
चितवन, पुस ९- उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले अभिमुखिकरण कार्यक्रम गरेको छ । जापानमा उच्च शिक्षाको अवस्था, त्यहाँका विश्वविद्यालय
चितवन, पुस ९- पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो