काठमाण्डौ काठमाण्डौ महानगपालिकामा जग्गाको सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार जग्गाको मूल्य
काठमाडौँ, असार ३१ सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार
ढोरपाटन (बागलुङ), असार ३० यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा
काठमाण्डौ विगतमा भएका सहमति पालना नभएको भन्दै शिक्षक महासङ्घले फेरि आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले आज विज्ञप्ति निकालेर विद्यालय शिक्षा ऐन जारी नभएको भन्दै फेरि
नेपाली समाजको यथार्थ कथा समेटिएको नयाँ टेलीचलचित्र ‘सपना’ आगामी श्रावण ९ गते देखि “पी आचार्य” युटुब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । रत्ननगरमा आज
नारायणघाट । नेपाल मगर संघ, जिल्ला समन्वय समिति चितवनको भवनमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । नेपाल मगर बौद्ध सेवा समाजले गुरू पूर्णिमाको अवसर पारेर
काठमाडौं एकै वर्षमा मुलुकको अर्थतन्त्र ४ खर्बले बढेको छ । अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५७ खर्ब थियो । चालु आर्थिक वर्षमा
काठमाडौँ, असार २६ सांसदहरूले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार,
चितवन, असार २६ भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका
चितवन बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो । अस्थायी
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रताका साथ अघि बढाइएकाे
काठमाडौं बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ
काठमाण्डाै त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीसहितको ६३औं ग्रेस लिस्ट पारित गरेको छ । प्रधानमन्त्री एवम्
काठमाडौं, असार २६ दाउरा टिप्न गएका किशोर खोलामा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रूद्धराज कँडेलका अनुसार हिजो (बुधबार) माधवनारायण नगरपालिका-८ स्थित बागमती खोला
काठमाडौ दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड
काठमाण्डाै आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने
काठमाण्डौ अस्ति मङ्गलवार नेपाल–चीन सिमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीमा परी ज्यान
चितवन, असार २३ चितवनको राप्तीमा आमा समूहले प्रदेशबाट बजेट ल्याएर मिल जडान गर्यो। सोही योजनामा नगरपालिकाले अर्को वर्ष झन्डै दुई लाख रूपैयाँ उपलब्ध गरायो तर यसको
चितवन, असार २३- एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट रु ५३ लाख १६
काठमाडौँ सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरूको पुन:निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो एवम् प्रभावकारी बनाउने उद्देश्यले आउँदो आर्थिक वर्षको शुरूदेखि नै लागू हुने गरी केही सुधारहरू गरिएको छ । अहिलेसम्म बीमित व्यक्तिलाई तोकिएको
काठमाण्डाै राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गर्नुभएको छ । न्याय परिषद्को सिफारिश अनुसार राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई
काठमाण्डाै गएको जेठ महिनामा गाडी दुर्घटनामा परेर दुई सय १५ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार चार सय १६
चितवन, असार २३- बुटवल–नारायणगढ सडकखण्ड ‘पश्चिम नेपालको जीवनरेखा’ मानिन्छ तर यस सडकखण्डमा कामको ढिलासुस्ती हुँदा दाउन्ने खण्डमा यात्रा निकै कष्टपूर्ण बनिरहेको छ। १३ किलोमिटर सडक पार गर्न