देवघाट । आर्थिक वर्ष २०८२÷८३ को लागि देवघाट गाउँपालिकाले करिब पौने ४८ करोड रुपैयाँको बजेट ल्याएको छ । मङ्गलबार उपाध्यक्ष भुवनसिं गुुरूङले प्रस्तुुत गरेको बजेटअनुुसार ४७
काठमाण्डौ – बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम प्रदेशमा ठूलो पानी
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको अवगत गराउँदै आउँदा दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने
काठमाण्डाै – प्रतिनिधिसभाबाट आउँदाे आर्थिक वर्ष २०८२/८३ काे बजेट पारित भएकाे छ । प्रतिनिधिसभाकाे आजको बैठकमा अर्थमन्त्री विष्णु पाैडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् । माधव नेपालसहित नेकपा एसका नेताहरूसँग
काठमाण्डौ एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ । मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान
काठमाण्डौ गएराति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ । लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृत स्तर छैटौँ) शंकर
सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडक खण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना
देवघाट तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका जोगी उपनामले चिनिने लोकबहादुर महत पक्राउ परेका छन् । उनलाई चितवनको देवघाटस्थित एक वृद्धाश्रमबाट प्रहरीले
रामेछाप – गएको वर्षकाे असोज १०, ११ र १२ गतेको बाढीले क्षति पुर्याएकाे रामेछाप र सिन्धुलीको सिमानामा पर्ने पुछिघाटको झोलुङ्गे पुल मर्मतपछि अस्थायी रूपमा सञ्चालनमा
काठमाण्डाै – काठमाण्डौ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ । पटक–पटक भाका सार्दै सम्पन्न भएको ओभरपासको
डोटी । डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल
काठमाडौँ । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोकालाई काठमाडौँबाट पक्राउ गरेको हो । उनी ६१
देवघाट । कोटा कालिकाटारका विनोद गुरूङ बल्ल २२ वर्षका भए । देवघाट गाउँपालिका वडा नं–३, छिपछिपेबाट उनका हजुरबा कोटा झरेका हुन् । विनोदका बा उतै
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् । विधायन व्यवस्थापन समिति र आर्थिक मामिला उपसमितिको बैठक आज बस्ने
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आजबाट सुरु हुँदै छ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको
काठमाण्डौ – करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी
अत्तरिया । कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका
सुनसरी सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर २ मा रहेको कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती आज बिहान मृत
महोत्तरी मधेश प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैँसीपालन गरेसँगै मधेश प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान छ । कृषि
काठमाण्डौ केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार औसत ब्याजदर जेठको तुलनामा असारमा केही घटेको