काठमाण्डौ काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति भएको आगलागीमा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार राति साढे बजे श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा
काठमाण्डौ सिंहदरबारमा रहेको दिवा शिशु स्याहार केन्द्रका कारण कर्मचारीलाई सन्तान हुर्काउन सहज भएको छ । घरमा बालबालिका हेर्ने मानिस नहुने कर्मचारीका लागि स्याहार केन्द्र सजिलो माध्यम
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । अन्य बालीको
काठमाण्डौ – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ । नयाँ नेतृत्व चयन गर्नका लागि देशभरका साढे २४
काठमाण्डौ – अमेरिकी डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा
काठमाण्डौ – धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल बिहान १० बजे शुरू हुनेछ । हिजो
देवघाट माघ ११ देवघाटधाम जेसीजको आयोजना तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । देवघाट ५ स्थित नमस्ते देवघाट
देवघाट माघ ११ देवघाट गाउँपालिका-५ क्युदी निवासी मनिसा गुरूङ गण्डकी प्रदेश तनहुँ जिल्ला देवघाट गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको सिक्किममा हुन गइरहेको दक्षिण एसियाली सितोरियो
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा रहेकाे प्रशासकीय भवनको आज 'भर्चुअल' माध्यमबाट उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल
काठमाण्डौ – आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा
भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले सन् २०२१ को जनवरीमा किशोरी र उनको परिवारलाई
लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदै छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि
काठमाडौ । स्याङ्जाका केही किसानले व्यावसायिक रूपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ। बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीनवटा घर जलेको
काठमाडौं– मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आजदेखी सुरु हुने केन्द्रीय समिति बैठकका
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ। निर्धारित दरअनुसार साउदी अरेबियन
काठमाण्डौ – अस्ति बेलुकादेखि मौसम बदली रहेको देशको पश्चिमी क्षेत्रमा आजदेखि सुधार आउने भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा लागेको बादल आजदेखि हट्दै जाने जल
काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२
चितवन, १० माघ ।१५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको
देवघाट माघ १० देवघाट गाउँपालिका वडा नम्बर-५ क्युदी स्थित रहेको श्री कालिका माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव कार्यक्रम बिहिवार सम्पन्न भएको छ । उक्त वार्षिकोत्सव कार्यक्रम
दमौली, १० माघ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाले खुल्ला कौराहा प्रतियोगिताको आयोजना गरेको छ । मगर समुदायमाझ लोकप्रिय रहेको कौराहा नाच संरक्षण गर्ने उद्धेश्यले यही माघ
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि जिल्ला अदालत रुपन्देहीले परिवारको जिम्मामा छाडेको छ । आज थुनछेक बहस नसकिएपछि अदालतले भोलि
भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा