काठमाडा, माघ ४ गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली
काठमाण्डौ सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरू १३ जना घाइते भएका छन् । काठमाण्डौबाट जनकपुरतर्फ गुडिरहेकाे बा ३ ख ८४४५ नम्बरको
काठमाण्डौ सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर
शिवसताक्षी झापा शिवसताक्षीको रहेको सतासीधाम जेसीजको अध्यक्षमा पदमजंग कुँवर सर्वसम्मत चयन भएका छन् । जेसीजको १३ औं वार्षिक साधारण सभा तथा अधिवेशनले २०२५ का लागि कुँवरलाई सर्वसम्मत
काठमाण्डौ नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका कार्यालय र उच्च अधिकारीहरूको नाम तथा दर्जासमेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ । ब्यूरोले
काठमाडौं, माघ ४ प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ। दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई बोलाएको
चितवन भूमि समस्या समाधान आयोग चितवनका नवनियुक्त अध्यक्ष इमानसिंह लामाले पदभार ग्रहण गरेका छन् । राप्ती नगरपालिका निवर्तमान उपमेयर तथा समाजसेवी लामाले बिहीबार पदभार ग्रहण गरी
काठमाण्डौ – अमेरिकी डलरको भाउमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमेरिकी डलरको भाउ आज पनि बढेको हो । नेपाल राष्ट्र बैङ्कका
काठमाण्डौ – हिजो दिनभर बदली रहेको मौसममा सुधार हुन थालेको छ । आज केही ठाउँमा आंशिक बदली रही देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान
म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकहरूलाई विभिन्न जातीय समुदायको पोशाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको
चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको
हुम्ला (सिमकोट),माघ ३- जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ
प्रधानमन्त्री केपी ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिनुभएको छ । बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा
याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको
काठमाण्डाै – एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा आर्मीले
बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ । डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको घटनास्थमै
काठमाण्डाै हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ । आज जलविद्युत्,
काठमाण्डाै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ का आजका दुई वटै खेल रद्द भएका छन् । वर्षाका कारण धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने तय
मुग्लिन (चितवन),माघ ३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताउनुभएको छ । माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक
प्यूठान, माघ ३ सरुमारानी गाउँपालिका(२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ
काठमाण्डौ नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको
इलाम, माघ ३ माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बन्नुभएको छ । छ वर्ष साइप्रस बसेर गाउँ फर्किनुभएका उहाँहरुले
काठमाण्डौ आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६