देवघाट:तनहुँको देवघाट गाउँपालिकामा कुकुर व्यवस्थापनका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर गरेको हो।देवघाट गाउँपालिकाको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीको सहयोगमा आज
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज सम्बोधन
काठमाण्डाै – धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी चोकमा हिजो बेलुका भएको
काठमाडौं। सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको आरोपमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार अनुसार कैलालीको धनगढी
काठमाडौँ । डिभिजन वन कार्यालय ललितपुरले गोदावरीको वन क्षेत्रबाट अवैध रूपमा ढुंगाखानी उत्खनन, ओसारपसार, निकासी र बिक्री गरेको अभियोगमा तीन व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला
काठमाण्डाै – पाल्पामा सडक निर्माणमा खटिएका दुई जना मजदूरको शव कालीगण्डकी नदीमा भेटिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत राम्दी–रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम
म्यासेडोनिया । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १००
चितवन । भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरणा सुरु गरेको हो ।
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय
काठमाडौँ। कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलिग्राम खैरो
काठमाण्डाै – सांसदहरूले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागेको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाकाे आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले देशको अर्थतन्त्र सुदृढ नभएको
तनहुँ – आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन क्षमताभन्दा आधा कम भएको छ । ६९ मेगावाट क्षमताको विद्युत् केन्द्रबाट औसतमा ३४ मेगावाट विद्युत्
पर्सा औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो । गर्मीको
धनगढी – कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किदा
काठमाण्डौ – घरजग्गाको कारोबारबाट अघिल्लो महिना फागुनमा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । आगामी केन्द्रीय
काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र
चितवन । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन्
काठमाण्डौ – काठमाण्डौको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा आगलागी
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद
काठमाण्डौ – आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको
काठमाण्डौ – युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको इण्डियन